काठमाडौँ । नेपाल टेलिकमको सिआरबिटी सेवा बन्द भएको छ । एक सूचना जारी गर्दै टेलिकमले सिआरबिटी सेवा अनिश्चितकालका लागि बन्द भएको जनाएको छ ।
प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकाले अर्को सूचना जारी नभएसम्मका लागि टेलिकमको सिआरबिटी सेवा बन्द भएको टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्