Skip to content
LAXMI SUNRISE BANK

नयाँ उर्जामन्त्री कुलमानः पदभार ग्रहण गर्नुअघि नै भेटे जेनजी आन्दोलनका घाइते (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । पदभार ग्रहण अगाडि नै उर्जामन्त्री कुलमान घिसिङ आन्दोलनका घाइते भेट्न गएका छन् ।

सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपश्चात पदभार ग्रहण गर्नुअघि उनी जेनजी आन्दोलनका घाइते भेट्न टिचिङ अस्पताल पुगेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK