काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गुण्डुमा घर भाडामा लिएर बस्न थालेका छन् । भदौ २४ गतेदेखि शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बस्दै आएका ओली हाल घर भाडामा लिएर बस्न थालेका हुन् ।
उनी बिहीबार सेनाको सुरक्षाबाट निस्किएका थिए । जेनजी आन्दोलनका क्रममा ओलीको बालकोटस्थित घर जलेर ध्वस्त भएको छ ।
घर जलेर ध्वस्त भएर बस्नै नसकिने स्थिति बनेपछि ओली हाल गुण्डुमा घर भाडामा लिएर बस्न थालेको ओली निटकका एक नेताले अर्थ सरोकारलाई जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्