काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बालेनले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
उनीहरुबीच भएको करिब आधा घण्टाको कुराकानीमा जेनजीका विषयमा व्यापक छलफल भएको थियो । भेटका क्रममा मेयर बालेनले जेनजीको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले पनि आफू जेनजीका मागमा प्रतिबद्ध रहेको बताएकी थिईन् ।
उक्त भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू र मेयर शाहको तर्फबाट सहयोगी कुमार बेन सहितको टोली उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्