×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महंगा ब्याग चोर्ने युवतीलाई खोज्दैछ प्रहरी, युवती भूमिगत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महंगा ब्याग चोर्ने युवतीलाई खोज्दैछ प्रहरी, युवती भूमिगत

Artha Sarokar

२७ भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आन्दोलनका क्रममा घुसेर महंगा ब्याग लुट्ने महिलालाई प्रहरीले खोजी कार्य सुरु गरेको छ । आन्दोलनमा घुसेर सामान लुट्नेको ठेगाना पत्ता लगाउने, र पक्राउ गर्ने तयारीमा प्रहरी जुटेको हो ।
उनीमात्र होइन, यसरी सामान चोर्ने सबैलाई प्रहरीले खोजीरहेको छ ।
आन्दोलनको दिन भाटभटेनीबाट समान चोर्नेहरुको संख्या निकै ठुलो छ । ती सबैलाई एक एक गर्दै पक्राउ गर्ने तयारी प्रहरीको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी