Skip to content
LAXMI SUNRISE BANK

अबको सम्भावित प्रधानमन्त्री सुशिला कार्की, सेनासँग वार्ता गर्न जंगी अड्डामा

अर्थ सरोकार

काठमाडौँ । सुशिला कार्की जंगी अड्डा पुगेकी छिन् । सेनासँग वार्ता गर्न उनी जंगी अड्डा पुगेकी हुन् ।

जेनजीले उनलाई प्रधानमन्त्री बनाउन सहमति दिईसकेका छन् । बालेनले पनि उनलाई समर्थन गरिसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK