काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको नयाँ भव्य भवन बनाउने घोषणा गरेका छन् । क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
मंगलबार प्रचण्डले पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयको अवलोकन गरेका छन् । सोही क्रममा प्रचण्डले अब पार्टीको नयाँ भव्य भवन बनाउने घोषणा गरेको थिए ।
उनले देशभर रहेको माओवादी पार्टी कार्यकर्ताकै सहयोगमा नयाँ भव्य पार्टी कार्यालय भवन बनाउने बताएका छन् । उनले पार्टीको कार्यालय निर्माणका लागि सहयोगको अपिलसमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्