×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्द्रजात्राको तयारी तिव्र (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्द्रजात्राको तयारी तिव्र (तस्विरहरु)

Artha Sarokar

१७ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । कुमारी घर, गद्दी बैठक, माजु देगः, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सरसफाइ, रातो झल्लर र कपडा फेर्ने तथा रङ्गरोगन गर्ने काम भइरहेको छ ।

यसै जात्रामा निस्कने लाखेको ख्वापा (मुकुट), गणेश, भैरवका तथा कुमारीको रथलाई पनि तयार पार्ने काम भइरहेको छ । इन्द्रजात्राको मुख्य दिनमा राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी