×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्द्रजात्राको तयारी: मन्दिरको झार हटाएर चिटिक्क बनाइँदै (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्द्रजात्राको तयारी: मन्दिरको झार हटाएर चिटिक्क बनाइँदै (तस्विरहरू)

Artha Sarokar

१६ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बसन्तपुर क्षेत्रमा इन्द्रजात्राको तयारी धमाधम भईरहेको छ । भदौ २१ गते मनाइने इन्द्रजात्राको लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको हो ।

इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरुले बसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ ।

यसका लागि विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार सफा गरिँदैछ । यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ । माजु देगस्, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी