Skip to content
LAXMI SUNRISE BANK

दशैँका लागि आग्रिम टिकटको बुकिङ खोल्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी अघि बढाइएको छ । अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आइतबार सरोकारवालाहरुबीच छलफल हुँदैछ ।

आइतबार यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालाहरुबीच छलफल हुनेछ ।

यसो त जेनजी आन्दोलनका कारण अनिश्चित बनेको यातायात सेवा पुनः सुचारु भएपछि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको बताइएको छ । सुरक्षाको प्रत्याभूति दिलाउन सके यातायात व्यवसायी पनि अग्रिम टिकट बुकिङ खोल्न तयार रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK