काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई मन्त्री बन्ने अफर आएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पुनलाई मन्त्री बन्न प्रस्ताव राखेकी हुन् ।
कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको बुझिएको छ । तर, पुनले उक्त प्रस्तावको जवाफ भने दिएका छैनन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्