काठमाडौँ । सामाजिक संजालको प्रतिबन्ध हटाउने विषयमा समेत छलफल गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
जेनजीले गरेको प्रदर्शनमा केहिको निधनसमेत भईसकेपछि सरकारले क्याबिनेट डाकेको हो । सरकारका एक मन्त्रीका अनुसार सो बैठकमा सामाजिक संजालको प्रतिबन्ध हटाउने विषयमा समेत छलफल हुने भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्