काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छुटाउनुपर्ने माग राख्दै रास्वपाका कार्यकर्ता नख्खु कारागार पुगेका छन् ।
कारागार पुगेर उनीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई निकाल्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।
उनीहरुले ‘हामी आयौँ रवि दाई जुत्ता लाउँदै गर्नुस्’ भन्दै नारा लगाएका छन् । अहिलेको त्यहाँको स्थिति तनावग्रस्त छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्