काठमाडौँ । जेलबाट केहि समयअघि मात्र बाहिर निस्किएका रवि लामिछाने जेल फर्कन तयार भएका छन् । उनले कारागारले बोलाउने बित्तिकै जेल फर्कने निर्णय गरेको रास्वपाका नेताहरुले बताएका छन् ।
नख्खु कारागारले भागेका कैदीहरुलाई पनि फिर्ता आउन अनुरोध गरेर सूचना निकालेको छ । जेलबाट छुट्दा उनले लिएको पत्रबारे पनि विरोध भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्