काठमाडौँ । सानिमा बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ७.३६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले हाल कायम चुक्त्ता पुँजीको ७.३६ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्