काठमाडौँ । सेयर कारोबार असोज २ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सुचना जारी गर्दै सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने जनाएको हो ।
भदौ २९ गतेदेखि असोज २ गतेसम्म सेयर कारोबार बन्द हुने बोर्डको सुचनामा उल्लेख छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै भदौ २५ गतेदेखि कारोबार बन्द नै छ ।
शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहँदै आएको छ । यस्तो छ सुचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्