काठमाडौं। भाटभटेनी सुपरमार्केटमा ६ वटा शव भेटिएका छन् । बौद्धस्थित भाटभटेनीमा जलेका ६ वटा शव भेटिएका हुन् ।
ती शवको पहिचान भने हुन सकेको छैन। आन्दोलनकारी वा भाटभटेनीका कामदार हुन सक्ने आशंका गरिएको छ ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ मा भाटभटेनीमा आगजनी गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्