Skip to content
LAXMI SUNRISE BANK

सुमना श्रेष्ठले रास्वपा नछोड्ने, मन्त्री नबन्ने, सुशिलालाई सघाउने

अर्थ सरोकार

सुमना श्रेष्ठ मन्त्री बन्न लागेको चर्चा चलिरहेका बेला उनले भने आफू मन्त्री बन्न नलागेको प्रष्ट पारेकी छिन् । सामाजिक संजालमार्फत उनले यस्तो प्रष्टोक्ति दिएकी हुन् ।

अहिलेका लागी उनले रास्वपा पनि नछोड्ने भएकी छिन् । आउँदो ६ महिना सुशिला कार्कीलाई सहयोग गरेर त्यसपछि निर्णय लिने प्लानमा उनी छिन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK