×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश, नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि रोक्न आदेश !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश, नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि रोक्न आदेश !

Artha Sarokar

२३ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि ओझो रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो । अदालतले नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी