Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध परेका १० वटै रिट सर्वोच्चले दर्ता गर्न मानेन

अर्थ सरोकार

काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले सरकारको निर्णयविरुद्ध परेका १० वटा रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको हो ।

रजिष्ट्रार मानबहादुर कार्कीले दरपिठ गर्ने निर्णय गरेका हुन् ।

सरकारले सूचीकरण हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्च १० वटा रिट परेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK