Skip to content
LAXMI SUNRISE BANK

सुशिला कार्की आजै प्रधानमन्त्री, सपथ ग्रहण पनि आजै

अर्थ सरोकार

काठमाडौँ । सुशिला कार्की आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएकी छिन् । उनलाई प्रधानमन्त्री बनाउन सबै सहमत भएका हुन् ।
उनको सपथ पनि आजै हुने भएको छ ।
सबै विषयमा सहमति भईसकेको छ । मात्र संसद विघठनको विषयमा कुरा मिल्न बाँकी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK