Skip to content
LAXMI SUNRISE BANK

टेलिकमले ३ दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने

अर्थ सरोकार

काठमाडौं । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । देशको परिस्थितिलाई मध्यनजर गर्दै टेलिकमले नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको हो ।

कम्पनीले आफना ग्राहकहरुलाई म्यासेज पठाएर यस विषयमा जानकारी समेत दिसकेको छ ।

*१४१५*८*३ # डायल गरी भ्वाइस कलको सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ । त्यस्तै, डाटाको लागि *१४१५ *८ *७ # डायल गरी सेवा लिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK