काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले विद्यार्थीहरुलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न आग्रह गरेको छ । बाहिर आन्दोलन र कर्फ्यु भएकाले तत्कालका लागि बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार अहिले विद्यार्थीहरुलाई बाहिर पठाउन अनुमति दिईएको छैन । कर्मचारीहरुलाई पनि कार्यालयमै बस्न भनिएको छ ।
अवस्था हेरेर उनीहरुलाई घर घरसम्म पुग्ने व्यवस्था मिलाउने रिजालको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्