काठमाडौँ । बालिकालाई ठक्कर दिएर भाग्ने मन्त्रीका ड्राइभर छुटेका छन् । बाटोमा मान्छेलाई ठक्कर दिँदा पनि, पैसा र पावरको फुर्ती लगाएर भाग्ने उनी पक्राउ परेको केहि घण्टामै छुटेका हुन् । यस्तो केशमा सामान्य सर्वसाधारणलाई भने यति छिट्टै छोड्ने चलन छैन ।
तर, कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका ड्राइभर भएकै कारण उनलाई तत्काल छोडिएको हो ।
शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्