Skip to content
LAXMI SUNRISE BANK

जेनजीहरु संसद भवन छिरे !

अर्थ सरोकार

काठमाडौँ । नयाँ बानेश्वरमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

गेटबाट माथि चढेर उनीहरु संसद् भवनभित्र प्रवेश गरेपछि यसले श्रीलंकाकै झल्को दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK