काठमाडौँ । नयाँ बन्ने थप तीन मन्त्रीको शपथ ग्रहण सोमबार दिउँसो २ बजे हुने भएको छ । शीतल निवासले प्रधानमन्त्रीको कार्यालयलाई शपथका लागि दुई बजेको समय पठाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीका लागि आइतबार नै राष्ट्रपतिसमक्ष नाम सिफारिस गरिसकेकी छिन् ।
राष्ट्रपतिले मन्त्री नियुक्त गरेसँगै उनीहरुको सपथ ग्रहण हुने बताइएको छ । राष्ट्रपतिसमक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रीका लागि सञ्चारकर्मी जगदिश खरेल, शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रीका लागि वैज्ञानिक महावीर पुन र स्वास्थ्य मन्त्रीका लागि डा. संगिता मिश्राको नाम सिफारिस गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्