Skip to content
LAXMI SUNRISE BANK

आन्तरिक राजश्व विभागको वेवसाइट ह्याक, कर सम्बन्धि सबै नेपालीका सबै विवरण ह्याकरको कब्जामा !

अर्थ सरोकार

काठमाडौँ । आन्तरिक राजश्व विभागको वेवसाइट ह्याक भएको छ । कर सम्बन्धि सबै विवरण हुने विभागको वेवसाइट ह्याक भएको हो ।

विभागले यस विषयमा केहि बोलेको छैन । ह्याकरले पूरै डाटा कब्जा गरेको आशंका गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK