काठमाडौँ । आजदेखि दशैँ महिना अर्थात असोज सुरु भएको छ ।
असोजको यो पहिलो साता नै ४ दिन सार्वजनिक बिदा परेको छ । असोजको यो पहिलो साताको पहिलो दिन नै सार्वजनिक बिदा परेको छ । जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा शोक मनाउने भन्दै भन्दै सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको हो ।
त्यसपछि असोज ३ गते संविधान दिवस परेको छ । सो दिन पनि सार्वजनिक बिदा छ । ४ गते शनिबार यसै पनि बिदा छ भने फेरि ६ गते घटस्थापना परेको छ । सो दिन पनि सार्वजनिक बिदा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्