Skip to content
LAXMI SUNRISE BANK

आकाशबाट यस्तो देखियो निजी स्कुलको बस र्याली (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गरेका छन् ।

चक्रपथका विभिन्न निर्धारित रुट हुँदै कालो झण्डा सहित निजी विद्यालयहरुले बस र्याली गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK