काठमाडौँ । प्रहरीले भाटभटेनीबाट सामान चोर्नेहरुलाई एक एक गरी पक्राउ गर्ने भएको छ । सामान चोर्नेहरुलाई पक्राउ गर्नका लागि चोर्ने सबैको स्क्रिनशट, र सार्वजनिक भएका भिडियोको संकलन थालेको हो ।
चोरीको मुद्धा लगाउनेगरी भाटभटेनीका सबै शाखाबाट सामान चोर्नेहरुको अनुहार पहिचान सुरु भएको छ । यसरी करिव १००० जनालाई समातेर मुद्धा चलाउने प्रहरीको तयारी रहेको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्