Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै विमानस्थल अनिश्चितकालका लागि बन्द गरेको जनाएको हो ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने सूचनामा उल्लेख छ ।

विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK