काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई अध्यक्ष पद छोड्न नेताहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरुले राउतलाई अध्यक्ष पद छोड्न २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
उनीहरुले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतसँग राजिनामा मागेका छन् ।
पार्टी अध्यक्ष सिके राउतसँगै नेताहरुले संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा मागेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्