काठमाडौँ । सांसदबाट राजिनामा दिईसकेकी शोभिता गौतमले जेनजी र बालेन शाहको संसद विघठन गर्नुपर्ने मागको विरोध गरेकी छिन् । उनले संसद विघठन गर्न नहुने भन्दै जेनजीको मागको विरोध गरेकी हुन् ।
उनले संसद विघठन गर्न हुन्न भनेपछि अहिले उनको चौतर्फी आलोचना भईरहेको छ ।
संसद विघठनको माग राख्दै अहिले जेनजी सेनासँग वार्ता गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्