काठमाडौँ । युवा व्यवसायी सञ्जिव मैनालीले जलेको सिंहदरबार पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ भन्ने सरकारको अभियानमा साथ दिँदै व्यवसायी मैनालीले सिंहदरबार पुनर्निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।
उनी एसआर लजिस्टिक प्रालिका प्रबन्ध निर्देशक हुन् । जेनजी आन्दोलनका क्रममा जलेको सिंहदरबार पुनर्निर्माणका लागि देशको नागरिकको हैसियतले सहयोग गरेको मैनालीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्