Skip to content
LAXMI SUNRISE BANK

कर्फ्यु तोडेर बानेश्वरमा भेला भए युवा, प्रधानमन्त्री ओलीको चर्को विरोध, बालेन शाहको जयजयकार !

अर्थ सरोकार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु लगाएपनि युवाहरु काठमाडौँको नयाँ बानेश्वर परिसरमा भेला हुन थालेका छन् । युवाहरु विहानै देखि भेला हुन थालेका हुन् ।
भेला भएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् ।
यद्यपी उनीहरुले बालेन शाहको भने जयजयकार गरिरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK