Skip to content
LAXMI SUNRISE BANK

शनिबारका सम्पूर्ण आन्तरिक उडान रद्द, टिकटको पैसा आजै फिर्ता पाइने

अर्थ सरोकार

काठमाडौँ । लगातार प्रतिकूल मौसमका कारण बुध्द, यति लगायतले शनिबारका सबै उडान रद्द गरेका छन् । मौसममा सुधार नआएपछि सम्पूर्ण उडान स्थगित गरिएको एयरलाइन्सहरुले जनाएका छन्  ।

उडान रद्द भएपछि यात्रुले काटेको टिकटको रकम फिर्ता आजै फिर्ता पाइने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK