×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन र सुदनविरुद्ध जाहेरी दिने अनेरास्ववियुको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालेन र सुदनविरुद्ध जाहेरी दिने अनेरास्ववियुको तयारी

Artha Sarokar

२१ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ ।

बालेन र सुदनविरुद्ध जाहेरी दिन अनेरास्ववियुका नेताहरु जिल्ला प्रहरी परिसर काठमाडौँ जाने तयारी गरेका छन् ।

उनीहरुविरुद्ध तोडफोड, आगजनी र प्रहरी हत्या गरेको आरोपमा जाहेरी दिने तयारी गरेको अनेरास्ववियुका एक नेताले बताएका छन् । बालेन र सुदनविरुद्ध जाहेरी दिने अनेरास्ववियुले तयारी गरेपछि धेरैले यसलाई काउन्टर जवाफका रुपमा विश्लेषण गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी