काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरी जाहेरी दिने भएको छ ।
बालेन र सुदनविरुद्ध देशैभरी जाहेरी दिने तयारी रहेको अनेरास्ववियुले जनाएको छ ।
बालेन र सुदनविरुद्ध जाहेरी दिन अनेरास्ववियु मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको थियो । तर, सो जाहेरी प्रहरीले दर्ता भने गरेको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।
बुधबारदेखि अनेरास्ववियुले देशभर जिल्ला जिल्लामा बालेन र सुदनविरुद्ध जाहेरी दिने तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्