काठमाडौँ । वायुसेवा कम्पनी बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले पार्टी खोलेका छन् । बस्नेतसहितको टोलीले ‘गतिशील लोकतान्त्रिक पार्टी’ खोलेका हुन् ।
बिहीबार निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीको अध्यक्षमा दिनेश प्रसाईं छन् भने पियुषप्रसाद कायस्थ महासचिव छन् ।
बुद्ध एयरका मालिका बस्नेत पार्टीको सदस्य छन् । सदस्य मात्र भएकाले निर्वाचन आयोगमा दल दर्ता भएसँगै अब बस्नेतले चुनाव लड्न सक्नेछन् । तर, पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था गरिएको छ ।
बस्नेतसहितले खोलेको पार्टी निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्