काठमाडौँ । संसद विघटनविरुद्ध नेपाली काँग्रेस पनि अदालत जाने भएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै काँग्रेस पनि सर्वोच्च अदालत जाने भएको हो ।
संसद् पुनर्स्थापना गर्नुपर्ने मागसहित नेपाली काँग्रेस पनि सर्वोच्च अदालत जाने तयारी गरेको काँग्रेसका एक नेताले बताएका छन् ।
यसअघि एमालेले पनि संसद विघटनविरुद्ध अदालत जाने तयारी गरेको थियो । हाल काँग्रेस पनि संसद विघटनविरुद्ध अदालत जाने तयारीमा लागेपछि एमाले र काँग्रेसपछि सो विषयमा आन्तरिक छलफल चलिरहेको काँग्रेसका ती नेताले बताएका छन् ।
दुवै पार्टीले अदालत जाने तयारी गरे पनि कुन दिन अदालत जाने भन्ने टुंगो लागेको छैन । सो विषयमा नेताहरुबीच छलफल चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्