Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु गरिएको छ । भारी वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक उडान आइतबार बिहानदेखि नै सुरु भएको हो ।

विमानस्थल कार्यालयका अनुसार केही गन्तव्यका उडान आइतबार बिहानै भइसकेका छन् । पोखरा, सुर्खेत, नेपालगञ्ज, भद्रपुर, धनगढी लगायतका गन्तव्यका उडान सुरु भइसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK