×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डमा अर्थका प्रतिनिधि फेरिए, बराल ‘आउट’, खत्री ‘इन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डमा अर्थका प्रतिनिधि फेरिए, बराल ‘आउट’, खत्री ‘इन’

Artha Sarokar

२४ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धितोपत्र बोर्डको सञ्चालकबाट अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधि फेरेको छ । हाल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक रहेका महेश बराललाई अर्थले फिर्ता बोलाएको हो ।

महेशलाई फिर्ता बोलाएसँगै अर्थ मन्त्रालयले बोर्डको सञ्चालकमा सिनियर सहसचिव उत्तर खत्रीलाई पठाएको छ ।

यसो त महेश बराल बोर्ड सञ्चालक बनेसँगै उनी सेयर लगानीकर्तामाझ विवादित बनेका थिए । उनीमाथि बिचौलिया पोस्नेगरी काम गरेको आरोप लागेको छ । सम्भवतः सोही कारणले उनलाई फिर्ता बोलाइएको विश्लेषण गरिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी