काठमाडौँ । तिहार बिदा पछिको पहिलो कारोबार दिन सुनको मूल्य ह्वात्तै घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
यो घटोत्तरीसँगै नेपाली बजारमा सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघिको कारोबार दिनमा सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला २ सय ६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघिको कारोबार दिनमा चाँदी प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
सुनचाँदीको मूल्य अझै घट्ने व्यवसायीहरुले दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्