×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ अल टाइम हाई, प्रतितोला २ लाख ३८ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको भाउ अल टाइम हाई, प्रतितोला २ लाख ३८ हजार

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २९५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २५३३.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी