काठमाडौं । सुनको मूल्य दिन प्रतिदिन बढिरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ हजार १ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १०५ रुपैयाँले बढेर प्रतितोला ३३२५ रुपैयाँमा कारोबार भईरहेक छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १३ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २८५०.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्