काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्ड भन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले सुरक्षाकर्मी फिर्ता गरेको हो ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट ओलीको सुरक्षामा खटिएका २७ र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी सरकारले फिर्ता गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्