काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल अमेरिका जाने भएका छन् । उनी शनिबार अमेरिका जाने भएका हुन् ।
गभर्नर पौडेल विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को बैठकमा सहभागी हुन अमेरिका जान लागेको राष्ट्र बैंकले जनाएको छ ।
गभर्नर अमेरिका जाने भएसँगै डेपुटी गभर्नर नीलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्