काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्णले राजीनामा दिएका छन् ।
बीमा अभिकर्ताको आन्दोलन चर्किँदै जाँदा माग सम्बोधन गर्न नसक्ने स्थिति बनेपछि उनले पदबाटै राजीनामा दिएका हुन् ।
यसो त कम्पनीका अभिकर्ताहरुले गत बुधबारदेखि सिइओको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए । आन्दोलनरत अभिकर्ताकहरुले बीमितलाई भुक्तानी गरिने बोनसदर न्यूनतम ५० रुपैयाँ बनाउन माग गरेका थिए ।
तर, अभिकर्ताको माग सम्बोधन गर्ने स्थिति नबनेपछि र आन्दोलन थप चर्किन थालेपछी उनले पदबाटै राजीनामा दिएको कम्पनीका एक सञ्चालकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्