काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घर जलेर ध्वस्त भएपछि हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफन्तको घरमा बस्दै आएको पाइएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड आफ्नै परिवारकै सदस्यको घरमा बस्दै आएको पाइएको हो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रचण्डको खुमलटार निवासमा पनि तोडफोड र आगजनी गरिएको थियो । तोडफोड र आगजनीबाट घर पूर्ण रुपमा ध्वस्त भएको थियो । सो बेला उनलाई नेपाली सेनाले शिवपुरीमा राखेर सुरक्षा दिएको थियो ।
तर, अवस्था सामान्य भएपछि उनी सार्वजनिक भएका थिए । घर जलेर ध्वस्त भएपछि हाल उनी आफन्तको घरमा बस्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्