काठमाडौं । तीन महिनामै नेपालीले २१ करोड बढीको बिदेशी कुरकुरे, कुरमुरे, लेज र चिजबल खरिदमा खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्षका पहिलो तीन महिनामा नेपालले विदेशी कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको हो ।
भन्सार विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरका यस्ता जनक फुड नेपाल भित्रिएका छन् ।
यस अवधिमा ४ लाख १३ हजार ३७८ किलो कुरकुरे, कुरमुरे र लेज आयात भएको छ। यस्ता आयातित जंक फुडमध्ये अधिकांस भारतबाट आयात हुने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्